Acts 5:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि सल्‍लाह गरेर खेत बेचेको अलिकति पैसा आफ्‍नै लागि सुटुक्‍क लुकाएर राखे। बाँकी पैसाचाहिँ हननियाले ‘सबै पैसा ल्‍याएँ’ भनेर प्रेरितहरूका चरणमा राखिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यसको मोलबाट तिनकी पत्नीकै जानकारीमा केही हिस्‍सा आफूसँग राखे, र केही हिस्‍सा ल्‍याएर प्रेरितहरूका चरणमा राखिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आफ्नी पत्नीको पूर्ण जानकारीमा तिनले बिक्रीबाट प्राप्‍त रकमको केही हिस्सा आफ्ना निम्ति राखे, र बाँकी सबै प्रेरितहरूको चरणमा राखे।
Nepali ERV (पवित्र बाइबल)
तर उनले बेचेर पाएको पैसाको केही अंश मात्र प्रेरितहरलाई दिए। उनले बचेको पैसाको केही अंश आफ्नो लागि राखे। उनकी स्वास्नीलाई त्यो कुरा थाहा थियो तर उ पनि सहमत थिई।
Nepali Tamang 2011
थेन्‍नी ढिक्‍सी वारी चूङ्सी खबा टाङगाग्‍याम तिगै टाङगा चा ह्राङदेन छ्‌याम थान्‍जी। ओच्‍छे बाँकी टाङगा चा हननियासे मुल चेलागदे मुबा ग्‍लारी भसी जम्‍मान टाङगा चुदेन हिन्‍ना भिसी पाङ्जी।