Acts 5:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“अब गएर मन्‍दिरमा उभिएर मानिसहरूलाई यो नयाँ जीवनको बारेमा बताइदेओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जाओ र मन्‍दिरमा खड़ा भएर यस जीवनका सारा सन्‍देश मानिसहरूलाई सुनाओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनले भने, “जाओ, मन्दिरको आँगनमा खडा होओ, र यस नयाँ जीवनको पूर्ण सन्देश मानिसहरूलाई सुनाओ।”
Nepali ERV (पवित्र बाइबल)
“जाऊ र मन्दिर प्राङ्गणमा उभिनू अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु।”
Nepali Tamang 2011
“एनीगदे निउ ओच्‍छे परमेश्‍वरला मन्‍दिररी राप्‍सी चु छार जुनीला बारेरी जम्‍मान ताम म्‍हिगदेदा थेःना लउ।”