Acts 5:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर सिपाहीहरूले झ्‍यालखानमा आएर हेर्दा त प्रेरितहरू थिएनन्। त्‍यसो हुँदा तिनीहरूले फर्केर यो खबर दिए,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अधिकृतहरूले तिनीहरूलाई झ्‍यालखानमा नभेट्टाउँदा फर्की आएर यो खबर दिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर झ्यालखाना पुगेपछि हाकिमहरूले तिनीहरूलाई त्यहाँ भेट्टाएनन्। त्यसैले तिनीहरू फर्केर गएर यसो भने,
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू जेल गए तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन्न। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहूदी अगुवाहरूलाई बताए।
Nepali Tamang 2011
तर परमेश्‍वरला मन्‍दिरला सिपाहीगदे झ्‍याल्‍खानरी धोखसी च्‍यामा थेनीगदेसे थेरी खालैदा आम्राङ्‌नी। थेतबासेलमा थेनीगदे दोःसी निसी चु ताम पाङ्जी।