Acts 5:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“झ्‍यालखान त राम्रोसँग नै बन्‍द गरिएको थियो। पालेहरू ढोकामा पहरा दिइरहेका थिए। तर ढोका खोल्‍दा त भित्र कोही पनि रहेनछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हामीले झ्‍यालखानमा सुरक्षितसाथ ताला लाएका र पालेहरू ढोकाहरूमा खड़ा भएकै देख्‍यौं, तर ढोका उघार्दा हामीले भित्र कसैलाई भेट्टाएनौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामीले झ्यालखानाका ढोकाहरूमा बलिया ताल्चाहरू लगाएका पायौँ। ढोकाहरूमा पहरेदारहरू तैनाथ थिए। तर जब ढोका खोल्यौँ, तब हामीले भित्र कसैलाई भेट्टाएनौँ।”
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले भने, “जेल बन्द र सुरक्षित रूपले ताल्चा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौं, जेल खाली थियो।”
Nepali Tamang 2011
“ङन्‍से झ्‍याल्‍खानरी ताल्‍चा लसी थान्‍बादेन पालेगदे म्रापरी राप्‍सी चिबा म्राङ्जी, तर ङन्‍से म्राप ठोङ्सी च्‍यामा न्‍हङरी खालैदा आस्‍याप्‍नी।”