Acts 5:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो सुनेर मन्‍दिरका सिपाहीहरूको कप्‍तान र मुख्‍य पूजाहारीहरू छक्‍क परे। तिनीहरूले के हुँदै छ भनेर सोच्‍नै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब मन्‍दिरका कप्‍तान र मुख्‍य पूजाहारीहरूले यो खबर सुने तब यी सबको नतीजा के हुने हो भनी तिनीहरू प्रेरितहरूका विषयमा अन्‍योलमा परे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरको पहरेदारहरूका सेनापति र मुख्य पुजारीहरूले जब यो खबर सुने, तब यसको नतिजा के हुने होला भनी अलमल परे।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरका प्रहरीका कप्तान र मुख्य पूजाहारीहरूले त्यो सुने। तिनीहरू अन्योलमा परे। तिनीहरू यसबारेमा अर्श्चयचिकत भए अनि भने, “यसको परिणाम अब के हुने हो?”
Nepali Tamang 2011
परमेश्‍वरला मन्‍दिरला कप्‍तानदेन परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिगदेसे चु ताम थेःमाहेन्‍से दाहेन्‍से तिग तला भिसी थेनीगदे अलमल तजी।