Acts 5:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी यसको साक्षी छौं र परमेश्‍वरले आफ्‍ना आज्ञापालन गर्नेहरूलाई दिनुभएको पवित्र आत्‍माले पनि साक्षी दिँदै हुनुहुन्‍छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यी सबै कुराका हामी साक्षी छौं, र त्‍यस्‍तै गरी पवित्र आत्‍मा पनि, जसलाई परमेश्‍वरले आफ्‍ना आज्ञा पालन गर्नेहरूलाई दिनुभएको छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी ती कुराका साक्षी छौँ, र त्यसै गरी परमेश्‍वरको आज्ञापालन गर्नेहरूलाई उहाँले दिनुभएको पवित्र आत्मा पनि साक्षी हुनुहुन्छ।”
Nepali ERV (पवित्र बाइबल)
हामी यी कुराका गवाही छौ। अनि पवित्र आत्मा पनि जो परमश्वरले तिनीहरूलाई दिनुभएको थियो जसले उहाँको आज्ञा पालन गरे, यी कुराहरूको लागि गवाही छन्।”
Nepali Tamang 2011
चु जम्‍मान तामला साक्षी ङनी मुला, थेह्रङ्नोन लसी परमेश्‍वरसे कुल्‍बा ताम ङ्‌यान्‍बा म्‍हिगदेदा पिन्‍बा परमेश्‍वरला आत्‍माएनोन साक्षी मुला।”