Acts 5:33 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुरा सुनेर भेला भएका अगुवाहरू रिसले चुर भए अनि प्रेरितहरूलाई मार्ने निधो गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब उनीहरूले यो सुने तब उनीहरू साह्रै रिसाए, र तिनीहरूलाई मार्न खोजे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यो कुरा सुनेपछि, तिनीहरू अत्यन्त क्रोधित भए, र तिनीहरूलाई मार्न खोजे।
Nepali ERV (पवित्र बाइबल)
यहूदी नेताहरू यी कुरा सुनेपछि रिसले चूर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे।
Nepali Tamang 2011
चु ताम थेःमाहेन्‍से थेनीगदेदा ल्‍हानान बोमो रेःजी, ओच्‍छे मुल चेलागदेदा साइबारी सल्‍लाह लबान मुबा।