Acts 5:35 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि उनले सभालाई भने, “ए इस्राएली हो, तपाईंहरूले यी मानिसहरूलाई के गर्न लाग्‍नुभएको हो? होश राख्‍नुहोस्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र उनले महासभाका मानिसहरूलाई भने, “इस्राएली हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्न आँट्‌नुभएको छ, त्‍यसमा होशियार हुनुहोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि तिनले महासभालाई यसरी सम्बोधन गरे: “इस्राएलका मानिस हो, यी मानिसहरूलाई तपाईंहरूले जे गर्ने विचार गर्दै हुनुहुन्छ, त्यसमा सतर्कतापूर्वक सोच्नुहोस्।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले तिनीहरूलाई भने, “इस्राएलका मानिसहरू हो, यी मानिसहरू प्रति तपाईंहरूले जे गर्न योजना गर्नु हुँदैछ त्यसमा सावधान हुनु होस्।
Nepali Tamang 2011
ओच्‍छे थेसे सभाला म्‍हिगदेदा चुह्रङ् भिसी भिजी, “इस्राएलीगदे ह्राङनीसे चु म्‍हिगदेदा जे लबारी छ्‌याइबा मुला, थेरी होशियार तउ।