Acts 5:36 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
केही समयअघि थुदास भन्‍ने एक जना मानिस आफैंलाई ठूलो मान्‍छे हुँ भनेर खडा भए। तर तिनी मारिए र तिनलाई पछ्याउनेहरू चार सय जति सबै छरिए अनि तिनको नाउँ निशानै हरायो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आजभन्‍दा अघि पनि थूदासले कोही हुँ भन्‍ने दाबी गर्‍यो र प्राय: चार सय मानिसहरू त्‍यसको पछि लागे। त्‍यो मारियो, र त्‍यसको पछि लाग्‍नेहरू सबै छरपष्‍ट भए र सब व्‍यर्थ भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि केही समयअगि थूदास भन्‍ने एक जना मानिस देखा पर्‍यो, जसले आफू कोही हुँ भन्‍ने दाबी गर्‍यो र चार सय जति मानिसहरू उसका समर्थक थिए। तर ऊ मारियो, उसका सबै चेलाहरू छरपस्ट भए, र सबै त्यसै बिलाएर गए।
Nepali ERV (पवित्र बाइबल)
याद गर केही समय अघि के भएको थियो जब थ्यूदास प्रकट भयो? तिनले आफू मुख्य मानिस भएको दावी गरे। झण्डै चार सय मानिसहरूले उनलाई साथ दिए। तर उसलाई मारियो। उसको चेलाहरू छरपष्ट भए अनि आन्दोलन त्यसै शेष भयो।
Nepali Tamang 2011
तिग्‍दा भिसम चु भन्‍दा ङाच्‍छाएनोन थूदास भिबा म्‍हिसे ङा घ्रेन म्‍हि हिन्‍ना भिसी भिमुबा। ओच्‍छे थेदेन छ्‌याम ओस्‍पन ग्‍यार्जा ब्‍लि म्‍हिगदे भ्रमुबा, ओच्‍छे थेदा साइजी। जमाहेन्‍से थेदेन छ्‌याम भ्रबा जम्‍मान म्‍हिगदे ससा बङबङ तजी, ओच्‍छे जम्‍मान गे आखेल्‍बा तजी।