Acts 5:37 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने मानिस देखा पर्‍यो। धेरै मानिसहरू तिनको पछि लागे, तर तिनी पनि मारिए र तिनलाई पछ्याउनेहरू छरिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस मानिसपछि जनगणनाको समयमा गालीलको यहूदा भन्‍ने खड़ा भयो, र कतिपय मानिसहरूलाई आफूतिर खिँच्‍यो। त्‍यो पनि नष्‍ट भयो, र त्‍यसलाई मान्‍नेहरू यताउता छरिएर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस मानिसपछि जनगणनाका दिनहरूमा गालीलको यहूदा देखा पर्‍यो। उसले पनि केही मानिसहरूलाई जम्मा गरेर विद्रोहमा खडा भयो। ऊ पनि मारियो; र उसका सबै चेलाहरू छरपस्ट भए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि गालीलवासी यहूदा नाउँ भएको एकजना मानिस आए। यो जनगणनाको समय थियो। उसले केही मानिसहरूलाई आफूपछि लाग्न पनि लगाए र अगुवाई गरे। ऊ पनि मारिए। अनि तिनका पछि लाग्नेहरू छरपष्ट भए।
Nepali Tamang 2011
चु म्‍हि भन्‍दा लिच्‍छाएनोन य्‍हुल्‍साला म्‍हि झ्‍याबा धुइरी गालीलग्‍याम यहूदा भिबा म्‍हि थोन्‍जी, ओच्‍छे ल्‍हानान म्‍हिगदे थेला लिच्‍छा भ्रजी, थेदाएनोन साइजी। जमाहेन्‍से थेदेन छ्‌याम भ्रबा म्‍हिगदे ससा बङबङ तजी।