Acts 5:39 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरूले यी मानिसहरूलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्र त तपाईंहरू परमेश्‍वरको विरोधमा लड्‍ने ठहरिनुहोला।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि यो परमेश्‍वरबाट हो भनेता तपाईंहरूले यसलाई रोक्‍न सक्‍नुहुन्‍न। नत्रता तपाईंहरू परमेश्‍वरको विरुद्धमा उठेका ठहरिनुहुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि यो परमेश्‍वरबाट भएको हो भने तपाईंहरू यी मानिसहरूलाई आफ्ना कार्यबाट रोक्न सक्नु हुनेछैन। त्यस बेलामा तपाईंहरू आफैँलाई नै परमेश्‍वरको विरुद्ध लडिरहेको पाउनुहुनेछ।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि यो परमेश्वरबाट भएको हो भने, तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैनौं। तिमीहरूको लडाँई परमेश्वर स्वयंको विरुद्धको लडाँई भएर समाप्त होला।” गमलिएलले भनेको कुरामा यहूदी अगुवाहरू सहमत भए।
Nepali Tamang 2011
तर चु गे परमेश्‍वरग्‍याम तबा हिन्‍सम ह्राङनीसे रोकब लबारी आखम। रोकब लबारी म्‍हाइजी भिसम ह्राङनी परमेश्‍वरला बिरोधरी रेःजीम भिबा ताम था तला।” जमाहेन्‍से थेनीगदेसे थेला ताम ङ्‌यान्‍जी।