Acts 5:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सभाका मानिसहरूले गमलिएलको सल्‍लाह माने। तिनीहरूले प्रेरितहरूलाई भित्र बोलाए र पिट्‍न लगाए अनि ‘येशूको नाउँमा फेरि कहिल्‍यै पनि प्रचार नगर्नू’ भन्‍ने कडा आज्ञा दिएर छोडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले तिनका सल्‍लाह माने। अनि उनीहरूले प्रेरितहरूलाई भित्र बोलाएर पिटे, र “येशूको नाउँमा नबोल्‍नू” भन्‍ने आज्ञा दिई तिनीहरूलाई छोडिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूलाई उनले भनेका वचनले चित्त बुझ्यो। अनि तिनीहरूले प्रेरितहरूलाई भित्र झिकाए, र तिनीहरूलाई कोर्रा लगाए। त्यसपछि येशूको नाममा प्रचार नगर्नू भन्‍ने आदेश दिए, र तिनीहरूले प्रेरितहरूलाई छोडिदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले प्रेरितहरूलाई फेरि बोलाए। तिनीहरूले तिनीहरूलाई कुट-पिट गरे अनि येशूको विषयमा मानिसहरूलाई केही अझ अरू नबताउनु भने। त्यसपछि तिनीहरूले तिनीहरूलाई छाडी दिए।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदेसे मुल चेलागदेदा न्‍हङरी ङ्‌योइसी तोबा ग्‍याङ्‍बा लजी। ओच्‍छे “दोःसी खाइमै येशूला मिन किन्‍सी तिगै ताम थापाङ्‍गो” भिसी थेनीगदेदा पुइजी।