Acts 5:41 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रेरितहरू सभादेखि बाहिर आए अनि ‘परमेश्वरले हामीहरूलाई येशूको नाउँमा दु:ख र अपमान सहन योग्य ठहराउनुभयो’ भनेर तिनीहरू आनन्दले भरपूर भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब येशूको नाउँमा अपमान सहने योग्यका ठहरियौं भन्ने कुरामा आनन्द मनाउँदै तिनीहरू महासभाको उपस्थितिबाट निस्केर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूको नाममा अपमानित हुने योग्य हुन पाएकोमा आनन्दित हुँदै प्रेरितहरू महासभाबाट बाहिर गए।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरू त्यो सभा छाडेर गए। येशूको नाउँमा यसरी अपमानित पाइनु योग्य भएकोमा उनीहरू खुशी भए।
Nepali Tamang 2011
जमाहेन्से येशूला मिनरी बेइज्जत नाबाधोनाला तजी भिबा तामरी ताङ्सी ताङ्सी मुल चेलागदे थे सभाग्याम थोन्सी निजी।