Acts 5:42 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनीहरूले दिनदिनै मन्‍दिरमा र मानिसको घरहरूमा गएर येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार प्रचार गर्न छोडेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि हरेक दिन तिनीहरूले मन्‍दिरमा र घर-घरमा गएर येशू नै ख्रीष्‍ट हुनुहुन्‍छ भनी सिकाउन र प्रचार गर्न छोड़ेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने सुसमाचार घर-घर र मन्दिरका आँगनहरूमा दिनदिनै घोषणा गर्न र शिक्षा दिन तिनीहरूले छोडेनन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशू नै ख्रीष्ट हुनु हुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा, घर-घरमा त्यसरी नै प्रचार गरे।
Nepali Tamang 2011
ओच्‍छे थेनीगदे धिन धिननोन परमेश्‍वरला मन्‍दिरदेन दिम दिमरी निसी येशून थार्बा पिन्‍बा ख्रीष्‍ट हिन्‍ना भिसी थार्बा पिन्‍बा समाचार थेःना लबारी आख्‍लानी।

Recommended Reading