Acts 5:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
युवाहरू आएर हननियाको लाश बाहिर ल्याएर गाडिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब जवानहरूले उठेर तिनलाई लुगाले बेह्रे र बाहिर बोकी लगे, र गाडिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि केही जवानहरू अगाडि आएर त्यस मृत शरीरलाई लुगाले बेह्रे। अनि बाहिर लगेर चिहानमा गाडिदिए।
Nepali Tamang 2011
जमाहेन्से थेरी मुबा भ्योन म्हिगदे रेःसी थेला लास क्वानसे रिल्जी ओच्छे धुर्सारी भोर्सी ल्हुजी।