Acts 5:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन घण्टापछि हननियाकी स्वास्नी भित्र आइन्। तिनलाई आफ्ना लोग्ने मरेको कुरा थाहा थिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जे भइसकेको थियो सो थाहा नपाई प्राय: तीन घण्टापछि तिनकी पत्नी पनि भित्र आई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करिब तीन घण्टापछि तिनकी पत्नी त्यस ठाउँमा आइन्। त्यहाँ भएको घटनाका बारेमा तिनलाई केही थाहा थिएन।
Nepali ERV (पवित्र बाइबल)
प्रायः तीन घण्टा पछि तिनकी स्वास्नी सफीरा भित्र आई। उसलाई आफ्नो लोगने प्रति त्यस्तो घटना घटन गएको गएको थाहा थिएन।
Nepali Tamang 2011
ओस्पन घण्टा सोम लिच्छा चु ताम था आयाङ्नान हननियाला म्रिङ न्हङरी खजी।