Acts 6:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पवित्र आत्‍माले स्‍तिफनसलाई यस्‍तो बुद्धि दिनुभयो, तिनी बोल्‍दा अरूले तिनको सामना गर्नै सकेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी जुन बुद्धिले र आत्‍माद्वारा बोल्‍थे, तिनीहरूले त्‍यसको सामना गर्न सकेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर आत्माले स्तिफनलाई बुद्धिमानीसंग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्
Nepali Tamang 2011
स्‍तिफनससे परमेश्‍वरला आत्‍मादेन बुद्धिग्‍याम पाङ्बा तामला जोहाब थेनीगदे खालैसेन पिन्‍आखम्‍नी।