Acts 6:11 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्न लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।”
Nepali Tamang 2011
जमाहेन्से थेनीगदेसे न्हङ न्हङरी म्हिगदेदा थीसी घुस पिन्बान चुह्रङ् भिसी पाङ्पुङ्जी, “चुसे परमेश्वरदेन मोशाला बिरोध लसी ताम पाङ्बा ङन्से थेःजी।”