Acts 6:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी तिनीहरूले जनता र महासभामा बस्ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्काए। तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अगाडि ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।
Nepali ERV (पवित्र बाइबल)
यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर।
Nepali Tamang 2011
चुह्रङ्बा ताम लसी थेनीगदेसे म्हिगदे, यहूदी गन्बागदेदेन यहूदी धर्मगुरुगदेदा थीजी। ओच्छे थेनीगदेसे स्तिफनसदा चुङ्सी यहूदी धर्मला अदालतरी भोर्जी।