Acts 6:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि तिनीहरूले स्‍तिफनसको बारेमा झूट बोल्‍ने मानिसहरूलाई ल्‍याए। झूट बोल्‍ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्‍दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्‍ने गर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यसो भन्‍ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्‍थान र व्‍यवस्‍थाको विरुद्धमा कुराहरू बोल्‍न छोड्‌दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ।
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे स्‍तिफनसला बिरोध लसी लुसीला ताम पाङ्बा म्‍हिगदेदा भजी। थे म्‍हिगदेसे चुह्रङ् भिसी पाङ्जी, “चु म्‍हिसे परमेश्‍वरला मन्‍दिरदेन मोशाला ठिमला बिरोध लसी ताम पाङ्‌बारी आख्‍लानी।