Acts 6:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
नासरतका येशूले यस मन्‍दिरलाई भत्‍काउनेछ र हामीले मोशादेखि नै मान्‍दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्‍ता-यस्‍ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यसले यसो भनेको हामीले सुन्‍यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘नासरतका येशूले यो स्थान नष्‍ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
Nepali ERV (पवित्र बाइबल)
नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।”
Nepali Tamang 2011
तिग्‍दा भिसम चुसे मी ‘नासरतला येशूसे परमेश्‍वरला चु मन्‍दिरदा फुप्‍ला ओच्‍छे मोशासे य्‍हाङदा पिन्‍बा रिमठिमएनोन पोसी पिन्‍ना’ भिबा ङन्‍से थेःजी।”