Acts 6:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यतिखेर महासभामा बस्‍नेहरू सबैले स्‍तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्‍वर्गदूतको जस्‍तो उज्‍यालो भएर चम्‍किरहेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्‍वर्गदूतको मोहड़ाजस्‍तै देखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।
Nepali ERV (पवित्र बाइबल)
सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
Nepali Tamang 2011
जमाहेन्‍से यहूदी धर्मला अदालतरी चिबा जम्‍मान म्‍हिगदेसे थेदा ज्‍यना लसी च्‍याजी। ओच्‍छे थेला ली स्‍वर्गदूतला ली ह्रङ्‌बान य्‍हाल य्‍हाल्‍बा म्राङ्जी।