Acts 6:2 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसो हुँदा बाह्र प्रेरितहरूले प्रभुका चेलाहरू जति सबैलाई बोलाएर भने, “परमेश्वरको शिक्षालाई छोडेर खाने कुरामा अलमलिनु हामीलाई ठीक हुँदैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बाह्रैले चेलाहरूको समूहलाई बोलाएर भने, “परमेश्वरको वचन प्रचार गर्न छोड़ेर खुवाउने-पियाउने सेवा गर्न हामीलाई उचित हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ बाह्रजना प्रेरितहरूले ती सबै समूहका चेलाहरूलाई एक साथ बोलाए र तिनीहरूलाई भने, “हामीले आहार वितरणमा सहायता गर्नका निम्ति परमेश्वरको वचन सिकाउने काम लत्याएका छौ तर यो हाम्रो निम्ति उचित होइन।
Nepali Tamang 2011
जमाहेन्से च्युक न्ही चेलागदेसे येशूदा विश्वास लबागदेदा ङ्योइसी चुह्रङ् भिसी भिजी, “परमेश्वरला बचन थेःना लबा गे ख्लासी चबा थुङ्बा पिन्बा गे लबारी ङन्दा ठीक आत।