Acts 6:7 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्वरको शिक्षा फैलिंदै गयो। प्रभु येशूका चेलाहरूको सङ्ख्या यरूशलेममा झन्-झन् बढ्दै गयो र धेरै पूजाहारीहरूले पनि प्रभु येशूमा विश्वास गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको वचन बढ्दैगयो, र चेलाहरूको संख्या यरूशलेममा अत्यन्तै बढ़्यो। पूजाहारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी परमेश्वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको वचन धेरै मानसिहरूकहाँ पुग्दै थियो। यरूशलेममा चेलाहरूको संख्या बढ्दै गइरहेको थियो धेरै यहूदी पूजाहारीहरू पनि यस विश्वासका चेला बने। स्तिफनसको विरुद्ध यहूदीहरू
Nepali Tamang 2011
परमेश्वरला बचन ल्हानान ग्लारी थेःबान निजी, ओच्छे यरूशलेमरी प्रभु येशूदा विश्वास लबा म्हिगदे बढब तबान निजी। परमेश्वरला मन्दिररी पूजा लबा म्हिगदे न्हङला ल्हानान म्हिगदेसेनोन प्रभु येशूदा विश्वास लजी।