Acts 7:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रधान पूजाहारीले स्‍तिफनसलाई सोधे, “के तिमीलाई दोष लाएको कुरा साँचो हो?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब प्रधान पूजाहारीले सोधे, “के यी कुरा ठीक हुन्‌?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि प्रधान पुजारीले स्तिफनसलाई सोधे, “के यी आरोपहरू साँचो हुन्?”
Nepali ERV (पवित्र बाइबल)
प्रधान पूजाहारीले स्तिफनसलाई भने, “के यी कुराहरू सत्य हुन्?”
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरला मन्‍दिररी पूजा लबा मुल म्‍हिसे, “चु ताम सत्‍य हिन्‍ना?” भिसी ङ्‌योइमा,