Acts 7:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“त्‍यसपछि मिश्रदेश र हाम्रा पुर्खाहरू बस्‍ने कनान देशभरि अनिकाल पर्‍यो। त्‍यसले गर्दा सबै ठूलो दु:खमा परे। हाम्रा पुर्ख्‍यौली मानिसहरूले अन्‍न नै पाएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यसपछि सारा मिश्रदेश र कनानमा अनिकाल परेर ठूलो कष्‍ट भयो, र हाम्रा पुर्खाहरूले अन्‍न पाएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“त्यसपछि सारा इजिप्ट र कनानमा अनिकाल पर्‍यो। त्यसबाट सबैलाई ठूलो सङ्कष्‍ट भयो। हाम्रा पुर्खाहरूले अन्‍न व्यवस्था गर्न सकेनन्।
Nepali ERV (पवित्र बाइबल)
तर सम्पूर्ण मिश्रदेश र कनानमा अनिकाल लागेको थियो। यसले मानिसहरूलाई अत्यन्त यातना भोगायो। हाम्रा पुर्खाहरूले खाने-कुरा केही पाउन सकेनन्।
Nepali Tamang 2011
“लिच्‍छा मिश्र य्‍हुल्‍सादेन कनान य्‍हुल्‍सा नाङनोन अनिकाल तसी घ्रेन दुख तजी, थेतबासेलमा य्‍हाङला आखे म्‍हेमेसे चबा स्‍हे तिगैनोन आयाङ्नी।