Acts 7:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर याकूबले आफ्‍ना छोराहरूलाई पहिलोपल्‍ट त्‍यस देशमा पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर याकूबले मिश्रदेशमा अन्‍न छ भन्‍ने कुरा सुनेर हाम्रा पुर्खाहरूलाई पहिलो पल्‍ट त्‍यहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब इजिप्टमा अन्‍न छ भनेर याकोबले सुने, तब उनले हाम्रा पुर्खाहरूलाई पहिलो पल्ट त्यहाँ पठाए।
Nepali ERV (पवित्र बाइबल)
तर याकूबले त्यहाँ मिश्रदेशको गोदामहरूमा अन्नको राश छ भनेर थाहा पाए। यसकारण उनले हाम्रा पुर्खाहरूलाई त्यहाँ पठाए। तिनीहरूको त्यो प्रथम मिश्रदेश यात्रा थियो।
Nepali Tamang 2011
तर याकूबसे मिश्र य्‍हुल्‍सारी चबा स्‍हे मुला भिबा ताम थेःमाहेन्‍से थेला झागदे य्‍हाङला आखे म्‍हेमेदा थेरी पुइजी। थेनीगदे मिश्र य्‍हुल्‍सारी निबा चु ङाच्‍छारेम मुबा।