Acts 7:13 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरू दोस्रोपल्‍ट अन्‍न किन्‍न जाँदा योसेफले आफैंलाई आफ्‍नो दाजुभाइका अघि चिनाए। त्‍यसै बेला योसेफको घरानाको बारेमा फारोलाई पनि थाहा भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो पटकको भेटमा योसेफले तिनका दाजुभाइहरूलाई आफ्‍नो परिचय दिए, र योसेफको परिवार पनि फारोकहाँ जाहेर भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको दोस्रो भेटमा योसेफले आफ्नो परिचय दाजुभाइहरूलाई दिए। अनि फारोले योसेफका कुटुम्बहरूका बारेमा थाहा पाए।
Nepali ERV (पवित्र बाइबल)
पछिबाट तिनीहरू त्यहाँ दोस्रो पल्ट गए। त्यसबेला यूसुफले आफ्ना भाइहरूलाई ऊ को हो बताए। अनि फिरऊनले यूसुफको परिवारको विषयमा जान्न पाए।
Nepali Tamang 2011
ओच्‍छे दोःसी ह्रुप तमा योसेफसे ह्राङला ज्‍योज्‍यो आलेगदेदा ह्राङ खाल हिन्‍ना भिसी ङोसेना लजी। जमाहेन्‍से योसेफला जम्‍मान म्‍हेमेला बारेरी फारो ग्‍लेसे था याङ्जी।