Acts 7:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योसेफले आफ्‍ना बुबा याकूबलाई ‘पूरै जहान-परिवारसमेत लिएर मिश्रमा आउनुहोस्’ भनेर खबर पठाए। त्‍यसो हुँदा याकूब आफ्‍नो जम्‍मा पचहत्तर जनाको जहान-परिवार लिएर मिश्रमा आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योसेफले आफ्‍ना बुबा याकूबलाई र आफ्‍ना जम्‍मै कुटुम्‍बलाई, जो पचहत्तर प्राणी थिए, उनीकहाँ डाकिपठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसपछि योसेफले आफ्ना बुबा याकोब र सम्पूर्ण परिवारका सदस्यहरूलाई, जो पचहत्तर जना थिए, आफूकहाँ बोलाइपठाए।
Nepali ERV (पवित्र बाइबल)
तब यूसुफले उनका पिता याकूबलाई मिश्र देशमा निमन्त्रण गर्न केही मानिसहरू पठाए। उनले जम्मै आफन्तहरू पनि निम्त्याए (जम्मा पचहत्तर जना मानिसहरू)।
Nepali Tamang 2011
जमाहेन्‍से योसेफसे ह्राङला आबा याकूबदेन ह्राङला म्‍हिगदेदा चुरी भसी खउ भिसी पुइजी। याकूबला ह्राङला म्‍हेमेदेन ह्राङला म्‍हिगदे लसी बोगल सोमसे च्‍युक ङा म्‍हि मुबा।