Acts 7:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी याकूब र हाम्रा बाह्र कुलका पुर्खाहरू त्‍यहीँ मरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
याकूब मिश्रदेशमा गए, र त्‍यहीँ उनको देहान्‍त भयो, र हाम्रा पुर्खाहरूको पनि त्‍यहाँ नै देहान्‍त भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि याकोब इजिप्टमा गए, जहाँ उनी र हाम्रा पिताहरूको मृत्यु भयो।
Nepali ERV (पवित्र बाइबल)
यसकारणा याकूब मिश्र देश आए। याकूब र हाम्रा पुर्खाहरू नमरूञ्जेल सम्म त्यहाँ बसे।
Nepali Tamang 2011
जमाहेन्‍से याकूब ह्राङला जम्‍मान म्‍हिगदेदा भोर्सी मिश्र य्‍हुल्‍सारी निजी, ओच्‍छे थे थेरीन सिजी। थेह्रङ् लसीन थेला झागदे य्‍हाङला आखे म्‍हेमेगदेएनोन थेरीन सिजी।