Acts 7:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनीहरूका लाश लगिए र शकेम भन्‍ने ठाउँमा गाडिए। त्‍यो जग्‍गाचाहिँ अब्राहामले हमोरको परिवारसँग किनिराखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि तिनीहरूका मृत शरीर शकेममा लगे, र अब्राहामले शकेममा हमोरका छोराहरूबाट दाम तिरेर किनेको चिहानमा राखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका मृत शरीर शकेममा फर्काएर ल्याए। अनि चिहानमा लगेर राखे, जुनचाहिँ अब्राहामले शकेममा हमोरका छोराहरूलाई केही रकम तिरेर किनेका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि तिनीहरूका शरीरहरू शकेम्मा पठाइयो अनि तिनीहरूलाई चिहानमा राखियो। यो त्यही चिहान हो जुन अब्राहमले शकेममा हमोरका छोराहरूबाट चाँदी दिएर किनेका थियो।
Nepali Tamang 2011
लिच्‍छा मिश्र य्‍हुल्‍साग्‍याम थेनीगदेला सिबा ल्‍हुइदा शकेम भिबा ग्‍लारी भोर्सी धुर्सारी थान्‍जी। थे धुर्सा अब्राहामसे हमोर भिबा म्‍हिला झागदेदा टाङगा फासी ग्‍लुबा मुबा।