Acts 7:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पछि लुकाउन नसकेर घरबाहिर राख्‍दा फारोकी छोरीले उनलाई लगेर आफ्‍नै छोरो बनाएर पालिन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनी बाहिर फालिएपछि फारोकी छोरीले तिनलाई उठाएर लगिन्, र आफ्‍नै छोरा तुल्‍याएर पालिन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उनलाई बाहिर राखियो, तब फारोकी छोरीले तिनलाई उठाइन् र घरमा ल्याएर आफ्नै छोराको रूपमा पालनपोषण गरिन्।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरूले मोशालाई बाहिर निकाले, फिरऊनकी छोरीले तिनलाई आफ्नै छोरो सरह स्याहार-सुसार गरिन्।
Nepali Tamang 2011
थेदा मङग्‍यार भोर्सी थान्‍माहेन्‍से फारोला झामेसे थेदा भोर्जी, ओच्‍छे ह्राङलान झा स्‍होसी सयार लसी न्‍हजी।