Acts 7:32 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
‘म तेरा पिता-पुर्खा अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ’। यो सुनेर मोशा डरले थरथर काँप्‍न थाले र उनले हेर्ने साहससम्‍म पनि गरेनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
‘म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ— अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर।’ मोशा काम्‍न लागे, र तिनले त्‍यतातिर हेर्नेसम्‍म आँट गरेनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘म तेरा पुर्खाहरूका परमेश्‍वर हुँ, म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकोबका परमेश्‍वर हुँ।’ मोशा डराएर काम्न लागे, र तिनले त्यस दृश्यतिर हेर्न आँट गरेनन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले उनलाई भन्नुभयो, ‘म तिम्रा पिताहरूको परमेश्वर, अब्राहामका परमेश्वर, इसहाकका परमश्वर, याकूबका परमेश्वर हुँ।’ मोशा डरले काम्न थाले। उनलाई त्यस बल्दै गरेको पोथ्रामा हेर्ने साहस भएन।
Nepali Tamang 2011
‘ङा एला आखे म्‍हेमे अब्राहाम, इसहाकदेन याकूबला परमेश्‍वर हिन्‍ना।’ चु थेःसी मोशा लोङ्सी फितफित धर्सी थेपट्टि च्‍याबारीन आखम्‍नी।