Acts 7:36 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनले नै इस्राएलीहरूलाई मिश्रदेशबाट बाहिर निकाले अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जाँदा मिश्रदेश, लाल समुद्र र उजाड-स्थानहरूमा उनले चालीस वर्षसम्म अचम्मका काम र चिन्हहरू देखाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यिनै मानिसले मिश्रदेशमा, लाल समुद्रमा र चालीस वर्षभरि उजाड-स्थानमा उदेकका काम र चिन्हहरू गरिकन तिनीहरूलाई बाहिर ल्याए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इजिप्टमा लाल समुद्रमा र उजाडस्थानमा चालीस वर्षसम्म अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू देखाउँदै तिनले तिनीहरूलाई इजिप्टबाट बाहिर ल्याए।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले मानिसहरूका अगुवाई गरे। उनले आश्चर्यमय कुराहरू अनि चमत्कारहरू मिश्र देशमा लाल सागरमा अनि मरुभूमिमा चालीस र्वष सम्म गरे।
Nepali Tamang 2011
चुनोन मोशासे मिश्र य्हुल्सारी, वाला भिबा समुन्द्रदेन बोगल न्ही दिङधोना तोङतोङबा ग्लारी उदेकला गेगदेदेन चिनुगदे उन्बान इस्राएलीगदेदा मिश्र य्हुल्साग्याम फेसी भबा मुबा।