Acts 7:40 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशाका दाजु हारूनलाई यसरी भने, ‘अब हामीलाई आफ्‍नो देवता बनाएर अघि लैजाऊ। हामीलाई छुटाएर ल्‍याउने मोशा मरे कि भागे, हामीलाई के थाहा छ र?’
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले हारूनलाई यसो भने, ‘हाम्रा अगिअगि लाग्‍ने कोही देवताहरू हाम्रा निम्‍ति बनाइदिनुहोस्, किनकि हामीलाई मिश्रदेशबाट निकालेर ल्‍याउने यी मोशालाई के कसो भयो हामी जान्‍दैनौं।’
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले हारूनलाई यसो भने, ‘हामीलाई अगुवाइ गर्ने देवताहरू बनाउनुहोस्। किनकि हामीलाई इजिप्टबाट बाहिर लिएर आउने यी मानिस मोशालाई के भयो हामीलाई थाहा छैन।’
Nepali ERV (पवित्र बाइबल)
हाम्रा पुर्खाहरूले हारूनलाई भने, ‘मोशाले हामीलाई मिश्र देश बाहिर निकालेर ल्याए। तर उनलाई के भयो हामी जान्दैनौ। हाम्रा निम्ति केही देवताहरू सृष्टि गरिदेऊ जो हाम्रो अघि जानेछन् अनि हामीलाई अगुवाइ गर्नेछन्।’
Nepali Tamang 2011
जमाहेन्‍से थेनीगदेसे हारूनदा ‘य्‍हाङला ङाच्‍छा ङाच्‍छा भ्रबा तिगै लगदे स्‍होसी पिन्‍गो। तिग्‍दा भिसम ङन्‍दा मिश्र य्‍हुल्‍साग्‍याम फेसी भबा चु मोशादा तिग तगेम य्‍हाङदा था आरे’ भिसी भिजी।