Acts 7:44 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“उजाड-स्थानमा हाम्रा पिता-पुर्खासँग ‘परमेश्वरको उपस्थिति देखाउने’ पवित्र पाल थियो। मोशाले त्यो पवित्र पालचाहिँ परमेश्वरले देखाइदिनुभएको नमुनाअनुसार नै बनाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“उजाड-स्थानमा हाम्रा पुर्खाहरूका गवाहीको मण्डप थियो। मोशाले देखेका नमूनाबमोजिम परमेश्वरको आदेशअनुसार यो बनिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उजाडस्थानमा हाम्रा पुर्खाहरूसँग साक्षीको पाल थियो। परमेश्वरले निर्देशन दिनुभएझैँ र मोशाले देखेअनुसारको ढाँचामा त्यसलाई बनाइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
“हाम्रा पुर्खाहरूसँग मरूभूमिमा “पवित्र मण्डप” थियो। कसरी तम्बू बनाउनु मोशालाई परमेश्वरले बताउनु भयो। तिनले परमेश्वरले देखाउनु भएको योजना अनुसार बनाए।
Nepali Tamang 2011
“य्हाङला आखे म्हेमे तोङतोङबा ग्लारी मुबा धुइरी थेनीगदेदेन छ्याम परमेश्वर धन्छ्याबा पाल मुबा। थे पाल मोशासे म्राङ्बादेन परमेश्वरसे कुल्बा अन्छार स्होबा मुबा।