Acts 7:46 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजा दाऊद परमेश्‍वरको दयाको पात्र थिए र उनले याकूबका परमेश्‍वरलाई ‘तपाईंको वासस्‍थान बनाउन पाऊँ’ भनी बिन्‍ती गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले परमेश्‍वरको निगाह पाए, र याकूबका परमेश्‍वरको निम्‍ति एउटा वासस्‍थान बनाउने अनुमति मागे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दावीदले परमेश्‍वरको प्रशस्त कृपा पाए। अनि याकोबका परमेश्‍वरका निम्ति एउटा वासस्थान निर्माण गर्ने अनुमति मागे।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर दाऊदसँग अत्यन्त खुशी हुनुभयो। दाऊदले परमेश्वरलाई याकूबको परमेश्वरका निम्ति भवन निर्माण गर्न दिनुहोस् भनी परमेश्वरलाई आग्रह गरे।
Nepali Tamang 2011
दाऊद ग्‍लेसे परमेश्‍वरला दयामाया याङ्सी थेसे याकूबला परमेश्‍वरला लागिरी दिम स्‍होम्‍याङ्‌गै भिसी परमेश्‍वरदेन छ्‌याम बिन्‍ती लजी।