Acts 7:47 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उनका छोरा सोलोमनले त्‍यो मन्‍दिर बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर उहाँको निम्‍ति भवनचाहिँ सोलोमनले बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो वासस्थानचाहिँ सोलोमनले बनाए।
Nepali ERV (पवित्र बाइबल)
तर सुलेमान (दाऊद का पुत्र) एक मानिस थिए जसले उहाँको लागि मन्दिर निर्माण गरे।
Nepali Tamang 2011
तर परमेश्‍वरला लागिरी दिम चा सोलोमन ग्‍लेसे स्‍होजी।