Acts 7:48 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तर महान् परमेश्‍वर त मानिसहरूले बनाएको मन्‍दिरमा बास गर्नुहुन्‍न। जसरी अगमवक्ताले पनि भनेका छन्—
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर हातले बनाएका भवनहरूमा परमेश्‍वर वास गर्नुहुन्‍न, जस्‍तो अगमवक्ताले भनेका छन्,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तथापि मानिसहरूद्वारा निर्माण गरिएका भवनहरूमा सर्वोच्‍च परमेश्‍वर बास गर्नुहुन्‍न। यस कुरालाई अगमवक्ताले यसरी भनेका छन्:
Nepali ERV (पवित्र बाइबल)
“तर मानिसको हातले बनाएको मन्दिरमा सर्वोच्च परमेश्वर बस्नु हुन्न। जस्तो अगमवक्ताले भन्छन्
Nepali Tamang 2011
“तर म्‍हिसे स्‍होबा दिमरी जम्‍मान भन्‍दा घ्रेन परमेश्‍वर धन्‍आछ्‌या, ओच्‍छे अगमवक्तागदेसेनोन चुह्रङ् पाङ्बा मुला।