Acts 7:53 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंहरूले स्‍वर्गदूतहरूको हातद्वारा परमेश्‍वरको व्यवस्था त पाउनुभएको थियो, तर त्‍यसलाई पालन गर्नुभएन।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
स्‍वर्गदूतहरूले सुम्‍पेको व्‍यवस्‍था तपाईंहरूले पाउनुभयो, तर त्‍यसको पालन गर्नुभएन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्‍त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।”
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।”
Nepali Tamang 2011
ह्राङनीसे स्‍वर्गदूतगदेला याग्‍याम पिन्‍बा मोशाला ठिम मी याङ्जी। तर ह्राङनीसे थे ठिम आङ्‌यान्‍नी।”