Acts 8:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरका साना-ठूला सबै मानिसहरूले “त्‍यसलाई महाशक्ति भनिने दैवीशक्ति” मान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस मानिसलाई सानादेखि ठूलासम्‍म सबैले यसो भनेर मान्‍थे, “यो मानिस परमेश्‍वरको त्‍यो शक्ति हो, जसलाई महाशक्ति भनिन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
साना र ठूला सबैले उसको कुरा ध्यान दिएर सुन्दथे र आश्‍चर्य प्रकट गर्दै, “यो मानिस परमेश्‍वरका शक्ति, महाशक्ति हो” भनी मान्दथे।
Nepali ERV (पवित्र बाइबल)
निम्नस्तरका देखि अति प्रमुख मानिसहरूले शिमोन प्रति खूबै ध्यान दिए। तिनीहरूले भने, “यस मानिसकोमा ईश्वरीय शक्ति छ त्यसैलाई ‘महान शक्तिट भनिन्छ!”
Nepali Tamang 2011
थेदा य्‍हुल्‍साला जजाबा म्‍हिहेन्‍से घ्रेनधोनाला जम्‍मान म्‍हिगदेसे “चु परमेश्‍वरला शक्ति हिन्‍ना” भिसी तेन्‍मुबा, “चुदा जम्‍मान भन्‍दा घ्रेन शक्ति भिमुला।”