Acts 8:11 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै समयदेखि नै मानिसहरूलाई आफ्‍नो जादूले दङ्ग पारेको हुनाले सबैले त्‍यसलाई मान्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले त्‍यसलाई मान्‍थे, किनभने धेरै समयदेखि त्‍यसले आफ्‍नो जादूगरीले मानिसहरूलाई आश्‍चर्यचकित पारिराखेको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू त्यसको पछि लाग्थे, किनकि धेरै समयदेखि तिनीहरूलाई त्यसले आफ्ना जादुहरूले अचम्म पारिरहेको थियो।
Nepali ERV (पवित्र बाइबल)
शिमोनले आफ्ना जादू-कलाद्वारा मानिसहरूलाई धेरै समयदेखि प्रभावित पारेका थिए अनि तीनीहरू उनका भक्त भएका थिए।
Nepali Tamang 2011
थे ग्‍लाला म्‍हिगदेसे सिमोनसे भिबा ताम ङ्‌यान्‍सी थेदेन छ्‌याम भ्रमुबा। तिग्‍दा भिसम थेसे ल्‍हानान धुइहेन्‍से जादु लसी म्‍हिगदेदा उदेक तना लबा मुबा।