Acts 8:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब फिलिपले परमेश्‍वरको राज्‍यको बारेमा प्रचार गर्दै येशू नै मुक्ति दिनुहुने राजा हुनुहुन्‍छ भन्‍ने सुसमाचार सुनाए, तब धेरै मानिसहरूले फिलिपको कुरामा विश्‍वास गरे। पुरुष र स्‍त्रीहरू दुवैले बप्‍तिस्‍मा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर जब तिनीहरूले परमेश्‍वरको राज्‍य र येशू ख्रीष्‍टको नाउँको सुसमाचार सुनाउने फिलिपका कुरामा विश्‍वास गरे, तब पुरुष र स्‍त्रीहरूले बप्‍तिस्‍मा लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्‍वरको राज्यको सुसमाचार र येशू ख्रीष्‍टको नामको बारेमा फिलिपले गरेका प्रचारमा तिनीहरूले जब विश्‍वास गरे, तब दुवै स्त्री र पुरुष सबैले बप्‍तिस्मा लिए।
Nepali ERV (पवित्र बाइबल)
तर फिलिपले मानिसहरूलाई परमेश्वरको राज्यको विषयमा सुसमाचार एवं येशू ख्रीष्टको नाउँको विषयमा बताइदिए। पुरुष-स्त्रीहरू जसले विश्वास गरे तिनीहरूले बप्तिस्मा लिए।
Nepali Tamang 2011
तर थेनीगदेसे परमेश्‍वरला य्‍हुल्‍सादेन येशू ख्रीष्‍टला मिनना समाचार थेःना लबा फिलिपला तामरी विश्‍वास लजी। जमाहेन्‍से ह्रेम्‍फेबेदेन म्रिङम्‍हेमे जम्‍मासेन बप्‍तिस्‍मा किन्‍जी।

Recommended Reading