Acts 8:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरिया सहरका मानिसहरूले परमेश्‍वरको शिक्षा पाए भनेको सुनेर यरूशलेममा हुने प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरे भन्‍ने सुनेर यरूशलेममा रहेका प्रेरितहरूले पत्रुस र यूहन्‍नालाई तिनीहरूकहाँ पठाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब सामरियाका मानिसहरूले परमेश्‍वरको वचन ग्रहण गरेका यरूशलेमका प्रेरितहरूले सुने, तब तिनीहरूले पत्रुस र यूहन्‍नालाई सामरियामा पठाए।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरू अझ सम्म यरूशलेमा नै थिए। तिनीहरूले सामरियाका मानिसहरूले परमेश्वरको वचनलाई स्वीकार गरे भन्ने बारेमा सुने। यसैकारणले तिनीहरूले पत्रुस र यूहन्नालाई सामारिया पठाए।
Nepali Tamang 2011
सामरियाला म्‍हिगदेसे परमेश्‍वरला बचनरी विश्‍वास लजी भिबा थेःसी यरूशलेमरी मुबा मुल चेलागदेसे पत्रुसदेन यूहन्‍नादा थेनीगदे मुबा ग्‍लारी पुइजी।