Acts 8:15 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरिया सहरमा आइपुगेपछि पत्रुस र यूहन्‍नाले प्रभुमा विश्‍वास गरेका मानिसहरूले पवित्र आत्‍मा पाऊन् भनेर प्रार्थना गरे
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू त्‍यहाँ आएर तिनीहरूले पवित्र आत्‍मा पाऊन्‌ भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब तिनीहरू त्यहाँ आइपुगे, तब ती नयाँ मानिसहरूका लागि पवित्र आत्मा प्राप्‍त गर्न सकून् भनेर तिनीहरूले प्रार्थना गरे।
Nepali ERV (पवित्र बाइबल)
जब तिनीहरू सामारिया पुगे, तिनीहरूले सामरियाका विश्वासीहरूले पवित्र-आत्मा पावोस् भनेर प्रार्थना गरे।
Nepali Tamang 2011
थेनीगदे सामरियारी धोखसी थेरी मुबा विश्‍वासीगदेसे परमेश्‍वरला आत्‍मा याङ्‌गै भिसी पत्रुसदेन यूहन्‍नासे प्रार्थना लजी।