Acts 8:16 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
किनभने तिनीहरू कसैमाथि पनि पवित्र आत्मा आउनुभएको थिएन। तिनीहरूले खालि प्रभु येशूको नाउँमा बप्तिस्मा पाएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्यतिञ्जेलसम्म तिनीहरूमध्ये कुनैमाथि पनि उहाँ आउनुभएको थिएन। तिनीहरूको बप्तिस्मा प्रभु येशूको नाउँमा मात्र भएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि तिनीहरू कसैमाथि पनि पवित्र आत्मा अझै आउनुभएको थिएन। प्रभु येशूको नाममा तिनीहरूले बप्तिस्मा मात्रै लिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती मानिसहरू प्रभु येशूको नाउँमा बप्तिस्मा भएका थिए, तर पवित्र-आत्मा तिनीहरू कसैमाथि पनि आइपुगेको थिएन। यही कारणले गर्दा पत्रुस र यूहन्नाले प्रार्थना गरे।
Nepali Tamang 2011
तिग्दा भिसम थे धुइधोना थेनीगदे न्हङला खालैथोरीनोन परमेश्वरला आत्मा फेप्खबा आरेमुबा। थेनीगदेला बप्तिस्मा प्रभु येशूला मिनरी जे तबा मुबा।