Acts 8:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुस र यूहन्नाले आफ्ना हात प्रभुमा विश्वास गरेका ती मानिसहरूमाथि राखे र तिनीहरूले पवित्र आत्मा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब उनीहरूले आफ्ना हात तिनीहरूमाथि राखे, र तिनीहरूले पवित्र आत्मा पाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसैकारण तिनीहरूमाथि पत्रुस र यूहन्नाले आफ्नो हात राखिदिए, र तिनीहरूले पवित्र आत्मा प्राप्त गरे।
Nepali ERV (पवित्र बाइबल)
तब ती प्रेरितहरूले तिनीहरूका हात मानिसहरूमा राखी दिए तब तिनीहरूले पवित्र-आत्मा प्राप्त गरे।
Nepali Tamang 2011
पत्रुसदेन यूहन्नासे थेनीगदेथोरी या थान्सी प्रार्थना लमाहेन्से थेनीगदेसे परमेश्वरला आत्मा याङ्जी।