Acts 8:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुई प्रेरितहरूले हात राखिदिँदा पवित्र आत्मा पाइँदोरहेछ भन्ने सिमोनले देख्यो अनि तिनीहरूलाई पैसा दिँदै
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाइँदोरहेछ भन्ने देखेर सिमोनले यसो भन्दै तिनीहरूलाई रुपियाँ दिन ल्यायो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
प्रेरितहरूले हात राख्दा पवित्र आत्मा पाएको जब सिमोनले देख्यो, तब उसले तिनीहरूलाई पैसा दिन खोज्यो।
Nepali ERV (पवित्र बाइबल)
प्रेरितहरूले मानिसहरूलाई हात राखिदिंदा तिनीहरूमाथि पवित्र आत्मा दिइएको शिमोनले देखे। यसकारण शिमोनले प्रेरितहरूलाई पैसा देखाउदै।
Nepali Tamang 2011
मुल चेलागदेसे या थान्मा परमेश्वरला आत्मा याङ्बा म्राङ्माहेन्से सिमोनसे थेनीगदेदा टाङगा पिन्बारी छ्याइबान,