Acts 8:19 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
भन्‍यो, “मानिसमाथि हात राख्‍दा पवित्र आत्‍मा पाउने यो शक्ति मलाई पनि दिनुहोस्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई पनि यो शक्ति दिनुहोस्, र मैले जोसुकैमाथि हात राखिदिएपछि त्‍यसले पवित्र आत्‍मा पाओस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि भन्यो, “मलाई पनि यस्तै गर्न सक्ने अधिकार दिनुहोस्, मैले पनि जसमाथि हात राखूँला, त्यसले पवित्र आत्मा प्राप्‍त गरोस्!”
Nepali ERV (पवित्र बाइबल)
अनि भने, “यो शक्ति मलाई पनि दिनुहोस् ताकि जब मैले कसैमाथि हात राख्दा उसले पवित्र आत्मा प्राप्त गरोस्।”
Nepali Tamang 2011
“ङादाएनोन चु शक्ति पिन्‍गो, ओच्‍छे ङाइ जुन म्‍हिथोरी या थान्‍ना थे म्‍हिसे परमेश्‍वरला आत्‍मा याङ्‌गै” भिसी भिजी।