Acts 8:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुका केही भक्तजनहरूले स्‍तिफनसलाई मारेकोमा धेरै विलाप गर्दै उनको लाश लगेर चिहानमा राखे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भक्तजनहरूले स्‍तिफनसलाई लगेर गाड़े, र तिनको निम्‍ति ठूलो विलाप गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरका जनहरूले स्तिफनसलाई चिहानमा लगेर गाडे, र उनको मृत्युमा गहिरो शोक मनाए।
Nepali Tamang 2011
जमाहेन्‍से परमेश्‍वरदा तेन्‍बा म्‍हिगदेसे स्‍तिफनसला लासदा भोर्सी ल्‍हुजी, थे सिबासे लमा थेनीगदे ल्‍हानान क्राबा क्रिङ्‌बा लजी।